कर बुझाउने म्याद असार ७ गतेसम्म थप


आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । यसभन्दा अगाडि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने ,नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस