२०७७ जेठ २२ गतेको राशिफल


मेष– पारीवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।

वृष–   व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।

मिथुन– पारीवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।

कर्कट– यात्रा हुन सक्नेछ, मित्रले साथ दिनेछन् ।

सिंह– तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्या– परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।

तुला– झमेला सुल्झिनेछ,  साथी भाइको सहयोग मिल्नेछ ।

वृश्चिक– विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जानेछ ।

धनु– बिसन्चो बढ्नेछ, पारिवारीक चिन्ताले सताउनेछ ।

मकर– स्थान परिवर्तन हुनेछ, कामको भार थपिनेछ ।

कुम्भ– रोजगारीमा फाइदा हुन सक्नेछ धन सम्पत्तिको चिन्ता हुनेछ ।

मीन– वैदेशिक काममा लाभ मिल्नेछ, अधुरा काम बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस