बोर्डिङ स्कुलले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलवी घर विदा


३१ असार, काठमाडौं । बोर्डिङ स्कुलले भोलिदेखि अनलाइन कक्षा कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाएको माग सरकारले सम्बोधन नगरेको भन्दै प्याब्सन र एन–प्याब्सनले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।

अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस