केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउनु पर्ने सात कारण


राजेन्द्र गौतम

सम्माननिय प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई किन हटाउने रे ?

१.कालापानि,लिम्पियाधुरा,लिपुलेकमा रहेकाे सिमा समस्यामा सिङृाे राष्ट्रलाई एक ढिक्का बनाइ त्यसकाे नेतृत्व गरेकाले ।

२.समानतामा अाधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्देेे राष्ट्रिय एकता र सामाजिक सद्भभावकाे पक्षमा सम्झौताहीन अडान राखेकाले ।

३. गत निर्वाचनकाे बेला वहाँकेे नेतृत्वमा जनताकाे इजलाशवाट जनअनुमाेदित भएको ,दलवाट सर्वसम्मत नेता चयन भएकोले ।

४.वहाँ केेे नेतृत्वमा राजनीतिक स्थिरता , स्थायित्व ,समृद्धि र राष्ट्रिय हितमा मुलुकलाई अगाडि वढाएकाेले।

५.पार्टी एकताको याे असाधारण अवस्था हाे। यसमा गणित मिलाएर हाेइन,दुई अध्यक्षका विचकाे सहमति, समझदारी र सहकार्यवाट मात्र पार्टीले पुर्णता पाउछ।महाधिवेशन गरौ ,फेेसला सिराेधार्य गर्दै अगाडि वढाेे भनेकाले ।

६.दुवै पार्टीका अध्यक्षहरु महाधिवेशनवाट निर्वाचित भए र अाएका हुन, त्यसेेेले एकता प्रक्रिया वाट पनि वहाँहरुनेे अध्यक्ष वन्नु भएको हाे ।एकता महाधिवेशन पुर्व दुवै अध्यक्ष कायम हुनेछन् ,हटाउन सकिन्न ।हटाउन खाेज्नु भनेको पार्टी विभाजनको वाटाे राेज्नु हाे। याे मान्न सकिन्न भनेकाले ।

७.पार्टीको दाेस्राे केन्दि्य कमिटीको वेेठकले सर्वसम्मतिले एकता महाधिवेशनकाे तिथि /मिति ताेकेकाे छ।स्थानीय र प्रदेशकाे अधिवेशनकाे सिमा ताेकेकाे छ। अब स्थायी कमिटीले महाधिवेशनकाे कार्यतालिका प्रकाशन गरेपछि मात्र सहमतिमा केन्दिय कमिटीको वेेठक वाेलाउने हाे।अन्यथा केन्दिय कमिटीको वेेेठक कुन एजेन्डामा छलफल गर्न वाेलाउने हाे ? फेरि स्थायि कमिटीको निरन्तरताको पुनरावृत्ति हुनेछ । समस्या जहाँ छ, निदान त्यहीं खाेजाेे भनेकोले वा के?

(लेखक राजेन्द्र गौतम नेकपाका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस