टी–२० बरियतामा नेपाल एक स्थान तल झर्‍यो


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको छ । बुधबार सार्वजनिक गरिएको नयाँ वरियता अनुसार नेपाली क्रिकट टोली १९४ अंक सहित १२ औं स्थानमा छ । यस अघि नेपाल ११ औं स्थानमा थियो।

टी–२० बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ भने दोस्रोमा इग्ल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका रहेको छ। त्यसै गरि चौथो स्थानमा भारत र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ।

प्रतिक्रिया दिनुहोस