२०७६ असोज २१ गतेको राशिफल हेर्नुहाेस ।


मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ

वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कर्कट– अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।

कर्कट– मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।

सिंह– खुशीको खबर सुन्न पाइनेछ, पुराना अधुरा काम पूरा हुनेछ ।

कन्या– स्वास्थ्यमा समस्या आउनेछ, अध्ययनमा बाधा पर्नेछ ।

तुला– प्रेममा खुशियाली बढ््नेछ, आफन्त भेटघाट हुनेछ ।

वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ ।

धनु– काममा प्रशन्नता बढ्नेछ , धनको सहयोग मिल्नेछ ।

मकर– पारिवारीक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।

कुम्भ– स्त्रीबाट लाभ मिल्नेछ, मित्रकोे सहयोग पाइनेछ ।

मीन– धनसम्पत्ति जम्मा हुनेछ, बाेलीले साथ दिनेछ ।

प्रतिक्रिया दिनुहोस