प्रधानमन्त्रीको दसैं ( फोटो फिचर सहित् )


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा

आज अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई बडादशैँको टीका लगाइदिनुभयो ।

पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता,

सुरक्षा निकायका पदाधिकारी, सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस