२०७६ साल असोज २२ गते बुधबारको राशिफल हेर्नुहाेस


मेष– काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।

वृष– धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।

मिथुन– दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।

कर्कट- भाइबन्धुको सहयोग मिल्नेछ, नयाँ ठाउँको भ्रमण हुनेछ ।

सिंह- पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।

कन्या- मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

तुला- अनावश्यक वादविवाद बढ्नेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।

वृश्चिक – व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।

धनु – राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

मकर-  धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।

कुम्भ- अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।

मीन- यात्राको सुख मिल्नेछ, वैवाहिक प्रेममा सुख मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस