राजाबादीले नेपालीलाई विभाजन ल्याउने काम गर्छ : पुर्व युवराज पारस शाह


काठमाडौं– मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आउनु भएका पूर्वयुवराज पारस शाहले राजाबादीले नेपालीलाई विभाजन ल्याउने काम गर्छ त्यसैले आफूलाई वादी नभन्न आग्रह गर्नुभएको छ ।

केही दिनयता पूर्वयुवराज पारस शाह र सोनिकाबीचको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यसैमा पुर्व युवराज पारसले उक्त कुरा भन्नुभएको हो ।

पोखरामा खिचिएको भनिएको भिडियोमा पारस बाइकमा बस्नुभएको छ । यसो भनिरहँदा पारसको मोटरसाइकलको पछाडि सोनिका आएर बस्नुहुन्छ र पासरले बाइक हुइँकाउँनु हुन्छ ।

#पारसशाह

प्रतिक्रिया दिनुहोस