पशुपतिनाथमा ४५ किलाे सुन भेटियाे


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पशुपतिनाथमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ।

यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन चढाएकाे तथ्य देखाएकाे थियो। ५६ बर्षमा जम्मा ९ किलो सुन मात्र चढाएकाे तथ्य आफैमा अविश्वासिलाे भएकाे भन्दै उक्त प्रतिवेदनकाे सर्वत्र विरोध भएको थियो।

त्यसपछि

प्रतिक्रिया दिनुहोस