बिस स्वर्ण पदकका साथ नेपाल पहिलो स्थानमा


१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन थप पाँच स्वर्ण जित्दै २० स्वर्ण पदकका साथ नेपाल पदक तालिकाको प्रथम स्थानमा रहेको छ।

आज तेस्रो दिनको खेल मध्ये १० किलोमिटर दौडमा एक, उसुमा दुई , दुवाथोलनमा एक र कराँतेतर्फ ६७ केजी तौल समूहमा एक स्वर्ण पदकनेपालले प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस