बत्तिस स्वर्ण सहित नेपाल पदक तालिकाको दोस्रो स्थानमा


हाल संचालन भई रहेको १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालले ३२ स्वर्ण सहित ८१ पदक पदक जित्दै दोस्रो स्थानमा रहेको छ।

४० स्वर्ण, ३१ रजत र १५ कास्य गरी ८६ पदक सहित भारत प्रथम स्थानमा छ भने ३२ स्वर्ण, १९ रजत र ३० कास्य गरी ८१ पदकका साथ नेपाल दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस