म्याराथनमा नेपाललाई स्वर्ण


१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण जितेका छन् ।

किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सेकेण्डको समयमा पूरा गरे । यसै विधामा भारतले रजत र कास्य जित्यो ।

प्रतिक्रिया दिनुहोस