साग फाइनल खेल्ने यी हुन नेपाली खेलाडी


स्वर्ण पदककाे लागि आज हुने भिडन्तमा यि खेलाडीहरु नेपालका तर्फबाट प्लेइङ एलेभेनमा केश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा र सुजल श्रेष्ठ रहेका छन।

प्रतिक्रिया दिनुहोस