ब्रेकिङ न्युज : भर्खरै ४.५ रेक्टर स्केलको भूकम्प गयो


आज साँझ बाजुराको रुगिन केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस