२०७६ पुस २९ गतेको राशिफल


मेषः काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।
वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कट– मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ । 
सिंह– आम्दानीको स्तर बढ्नेछ । कामबाट सफलता मिल्नेछ ।
कन्या– राजनीति पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।

तुला– पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्धको सुरुवात हुनेछ ।
वृश्चिक– पारिवारिक झमेला मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
धनु– आम्दानीले साथ दिनेछ । भोग विलासमा खर्च हुनेछ ।
मकर– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध
रहनेछ ।
कुम्भ– धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
मीन– स्वास्थ्यमा समस्या आउनेछ । नयाँ काममा लगानी बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस