वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा परी निधन


फोटो सामाजिक सन्जालबाट

काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ।

सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको हो ।

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिए थियो । कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ ।

तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस