२०७६ माघ ७ गतेको राशिफल


मेष-  अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ
मिथुन-  राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
कर्कट- अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
सिंह-  अध्ययनमा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।
कन्या- स्थान परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।

तुला– बाधाको सामना गर्ने पर्नेछ, कामको बोझ थपिनेछ ।
वृश्चिक– पारिवारिक सुख मिल्नेछ, यात्राको मजा मिल्नेछ ।
धनु– आलोचक चुप लाग्नेछन्, स्वास्थ्यमा सुधार आउनेछ ।
मकर– खर्चको मात्रा बढ्नेछ, काममा तनाव हुनेछ ।
कुम्भ– मित्रसँग विवाद हुनेछ, आफन्तमा विवाद आउनेछ ।
मीन– भाइभाइमा प्रेम हुनेछ, काममा व्यस्तता वढ्नेछ ।

प्रतिक्रिया दिनुहोस