२०७६ माघ ८ गते बुधवारको राशिफल हेर्नुहोस्


मेष- वैदेशिक काम बन्नेछ । अधुरा काम सुचारु हुनेछ ।
वृष- राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
कर्कट- पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।
सिंह- मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
कन्या-काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ ।

तुला- व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ ।
वृश्चिक- धनको कारोबार बढ्नेछ , भोजनको सुख पाइनेछ ।
धनु- धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
मकर- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।
कुम्भ- राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।
मीन- आफन्तको सहयोग पाइनेछ । लामो यात्रा हुनेछ ।

प्रतिक्रिया दिनुहोस