साताको फोटो: बगनासे ताल्चा साँचो


बगनासकाली गाउँपालिका–९ का स्थानीय टेकबहादुर विश्वकर्मा आफुले बनाएको बगनासे ताल्चा साँचो देखाउँदै । आधुनिक ताल्चा साँचो आएपछि विश्वकर्माको बगनासे ताल्चा साँचो बिक्री हुन छाडेपछि चिन्तित बनेका छन् ।
तस्वीरः कृष्ण दर्नाल/ रासस

प्रतिक्रिया दिनुहोस