नेपालसँग अमेरिकाको लज्जास्पद हार


आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो प्रभावशाली जीत हात पर्दा अमेरिकाले लज्जास्पद हार व्यहोर्नु परेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको सहज् जीत हात पारेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएर जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस