२०७६ फागुन १ गतेको राशिफल हेर्नुहोस्


मेष– खुशियाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृष– मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ । 
मिथुन परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।
कर्कट– राजनीति पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।
सिंह– विवाद बढ्नेछ, प्रेममा बेखुशी मिल्नेछ ।
कन्या– दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ ।

तुला– स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिनेछ ।
वृश्चिक– वादविवाद हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।
धनु– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध
रहनेछ ।
मकर– दौड धुप बढी हुनेछ, काममा फाइदा बढ्ने छ ।
कुम्भ– कामको बाेझ आउनेछ, व्यवसायिक घाटा हुनेछ ।
मीन– झमेला आइपर्नेछ, अपगालको सामना गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस